Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दैलेखमा मिनी बस दुर्घटना : चार घाइते

दैलेखमा मिनी बस दुर्घटना : चार घाइते

पञ्चकोशी-दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनि नगरपालिकाको-३ स्थित देउराली नजिकै मिनी बस दुर्घटना भएको छ ।

चाल्ने चौताराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०१७० नम्बरको मिनी बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारि दिनुचयो ।

दुर्घटनामा परी चार जना यात्रु घाइते भएका छन् भने घाइते सबैको अवस्था सामान्य छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताउनुभयो । घाइतेको उपचारका लागि दुल्लु अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट