सुनसरी: सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन घरको परेको छ ।निर्माणाधीन अवस्थामा रहेको घरमा काम गर्दै आएका दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको सुनसरीका प्रहरी नायक उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।
दुहबी–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ घर निर्माण भइरहेको थियो ।मृतकमध्ये एक जना पेटी ठेकेदार र अर्का कामदार भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij