Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौँ प्रहरीद्वारा १८१ जना पुरस्कृत, १५८ जना कारबाहीमा

काठमाडौँ प्रहरीद्वारा १८१ जना पुरस्कृत, १५८ जना कारबाहीमा

काठमाडौँ : काठमाडौँ प्रहरीले गत आर्थिक वर्षमा राम्रो कार्यसम्पादन गर्ने १६१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । जसमा प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन् ।

यस्तै १५८ जना कारबाहीमा पर्दा सबैभन्दा धेरै ६० जना छन् । जसमा प्रहरी निरीक्षक २, प्रहरी नायव निरीक्षक ४, प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दार ७–७ जनासहित सो सङ्ख्यामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट