Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

५१ वटा वितरण योग्य नरहेका जार जफत

५१ वटा वितरण योग्य नरहेका जार जफत

काठमाडौँ : काठमाडौँ महानगरपालिकाभित्र वितरण हुने खानेपानीको अवस्था बारेमा माछापोखरी क्षेत्रमा कृषि तथा पशुपक्षी विभाग र महानगर प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गरेको छ ।

सो क्रममा वितरण योग्य नरहेका ५१ वटा जार जफत गरिएको र १७ वटा कम्पनीको पानी ल्याब टेस्टको लागि पठाइएको बताइएको छ । काठमाडौँमा वितरण भइरहेको जारको पानीको गुणस्तरमाथि प्रश्न उठेपछि चेकजाँचलाई तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट