Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौंमा तास खेलिरहेका सातजना पक्राउ

काठमाडौंमा तास खेलिरहेका सातजना पक्राउ

काठमाडौं : काठमाडौंमा तास खेलिरहेका सातजनालाई शुक्रबार (साउन १६) राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का ४५ वर्षीय इन्द्र श्रेष्ठसहितका व्यक्तिहरू छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का श्यामकृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इन्द्र सोही ठाउँमा बस्दै आएका थिए ।नगद ९३ हजार ७६० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट