Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा : झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।जिल्लाको कचनकवल गाउँपालिका–७ सितागढी टोलका ५० वर्षीय अरूण राजबंशीको ज्यान गएको हो ।

सोमबार राति सिँचाइको मोटर जोड्ने क्रममा करेन्ट लागेर राजबंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट