Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोसाइँकुण्डमा बेपत्ता दुवै जनाको शव फेला

गोसाइँकुण्डमा बेपत्ता दुवै जनाको शव फेला

काठमाडौं: आइतबार गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई जना तीर्थालुको शव फेला परेको छ ।

नेपाली सेनाको सहयोगमा आज मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र विराटनगर घर भएका २८ वर्षीय सुजन ढकालको शव निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। उनिहरु आइतबारदेखि बेपत्ता थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट