Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कञ्चनपुरमा साइकल र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

कञ्चनपुरमा साइकल र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा साइकल र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका-९ कृषि चोक बस्ने वर्ष ३५ का श्याम दमाई मृत्यु भएको हो ।म २ प ४९९७ नम्बरको मोटरसाइकल र साइकल कृषि चोकमा आपसमा ठोक्किँदा चालक दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी  नायव उपरीक्षक सागर  बोहराका अनुसार घटनापछि  बेपत्ता रहेका  साइकल चालकको  खोजतलास भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रकरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट