Oct 16 2026 | २०८३, आश्विन ३०गते
काठमाडौँ :राजावादीको आन्दोलनमा झडप भएको छ । रत्नपार्कबाट र्याली सुरू भएपछि एकअर्काबिच झडप भएको हो ।सिक्री चोरेको भन्दै एक व्यक्तिमाथि कुटपिट भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij