Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गणेशबहादुर खड्काको निधन भएको छ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गणेशबहादुर खड्काको निधन भएको छ।

काठमाडौँ : नेपाली कां २०५१ र २०६४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।ग्रेसका नेता तथा पूर्वमन्त्री गणेशबहादुर खड्काकाे निधन भएको छ । कांग्रेस दैलेखका पूर्वसभापति पूर्वसांसद, पूर्वमन्त्री खड्काको निधन भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनाएका छन् ।

उपसभापति खड्काले सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्री तथा नाताले आफ्नो दाजु खड्काको निधनको दुःखद खबरले आफू स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् ।कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८ र २०५१ र २०६४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका पार्टीको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति थिए । भौतिक योजना तथा निर्माण एवं यातायात मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट