काठमाडौँ : काठमाडौँको न्युरोडबाट प्रहरीले २० लाखभन्दा बढी रकम सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भएका २४ वर्षीय संजय बस्नेत छन् ।
आरोपीको साथबाट २० लाख २९ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैँका एसपी अपिल बोहराले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij