Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बैङ्किङ कसुर मुद्दाका फरार युवक पक्राउ

बैङ्किङ कसुर मुद्दाका फरार युवक पक्राउ

नुवाकोट : बैङ्किङ कसुर मुद्दाका फरार एक जना युवकलाई रसुवामा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालतमा बुझाएको छ ।बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत रसुवाबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका एक जना युवकलाई पक्राउ गरी मङ्गलवार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

नवलपरासीका बुलिङ्टार गाँउपालिका १ घर भई हाल गोरखाको बिलिङटार नगरपालिका ६ बस्ने ४५ वर्षीय जीवन रूचाल मगरलाई पक्राउ गरी आवश्यक कारबाही लागि रसुवा जिल्ला अदालतमा दाखिला गराइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij