Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक जनाको मृ्त्यु भएको छ। आगलागीमा परी एक महिलाको मृत्यु भएको हो।दयाराम श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।मृतकको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार ग्यास लिक भएर आगलागी भएको र अहिले मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij