सिन्धुली : कारले ठक्कर दिएर एक बालकको मृत्यु भएको छ ।
मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको दुधौली नगरपालिका ८ खोर भन्ज्याङमा कटारी बाट डकाहा तर्फ आउँदै गरेको द्यब्द्य ०१८८ इम्बोस नम्बर प्लेट भएको कारले दुधौलिकै चिहानडाडा बस्ने गङ्गाराम सदाको १० वर्षीय छोरा मन्देश सदालाइ ठक्कर दिँदा गम्भीर घाइते भएका बालकलाई दुधौलि अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुबेदीले जानकारी दिनुभयो ।
गाडी सङ्खुवासभा जिल्ला चैनपुर १० का ३४ वर्षीय रामकुमार राईले चलाएका थिए । बालकलाई ठक्कर दिएर मृत्यु भएपछि स्थानीयले सब सडकमै राखेर मदन भन्डारी राजमार्ग अवरोध गरेका छ्न
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij