Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी कालिदास धौवजी

सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी कालिदास धौवजी

काठमाडौँ : सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाएका छन् । आईजी राजु अर्यालले उनलाई संगठनको प्रवक्ता तोकेका हुन् । यसअघि धौवजी नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा कार्यरत थिए ।

सशस्त्र प्रहरी बलको यसअघिका प्रवक्ता कुमार न्यौपाने कोशी प्रदेशस्थित नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij