Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ

बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ

काठमाडौँ : बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ परेका छन् ।

राजधानीको कान्तिपथस्थित उक्त मदिरा व्यवसाय सञ्चालन गर्दै आएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राजधानीको स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो।

१ करोड ५० लाख रुपैयाँ बैंकिङ कसुर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij