Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सर्वसाधारणलाई कुटपिट गर्ने ४ प्रहरीको जिम्मेवारी खोसियो

सर्वसाधारणलाई कुटपिट गर्ने ४ प्रहरीको जिम्मेवारी खोसियो

काठमाडौं : सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।

उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij