Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भालुको आक्रमणबाट १ जना महिला घाइते

भालुको आक्रमणबाट १ जना महिला घाइते

उदयपुर : उदयपुरमा जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् । सोमबार बिहान कटारी नगरपालिका वडा नं. २ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँस काट्न गएकी ४६ वर्षीय पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेको थियो ।

घाइते उनको कटारी अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij