Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नाकको प्वाल भित्र लागूऔषध !

नाकको प्वाल भित्र लागूऔषध !

अत्तरिया : कैलालीको गोदावरीबाट नाकको प्वाल भित्र लुकाएको लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।मंगलबार साझँ लागूऔषध सहित गोदावरी नगरपालिका-४ बसन्तपुर का १८ वर्षीय योगेश जोशी पक्राउ परेका हुन ।

उनको नाकको दाहिने प्वाल भित्रबाट १ ग्राम ३३० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij