Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ईश्वर पोखरेल सहित दुई जना पक्राउ

ईश्वर पोखरेल सहित दुई जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ घर भएका ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भएका ईश्वर पोखरेल छन् ।

खड्काले युके पठाउँछु भनेर ३६ लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।२३ वर्षीय पोखरेलले क्यानडा पठाउँछु भनेर १० लाख ५१ हजार रकम असुलेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij