Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलाली नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा कान्द्रा नदीमा डुबेर १३ वर्षीय बालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिसैयाका उपेन्द्र कडायत नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजीपछि उनको शव नदीमै फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।

कडायतको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा कान्द्रा नदीमा डुबेर १३ वर्षीय बालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिसैयाका उपेन्द्र कडायत नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजीपछि उनको शव नदीमै फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।

कडायतको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij