Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगियो

दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगियो

काठमाडौँ : मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

प्रसाईलाई केहीबेर अघि जिल्ला अदालत लगिएको हो । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर आजै काठमाडौँ ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij