Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सूर्य थापालाई धम्की दिएको आरोपमा एक युवक पक्राउ

सूर्य थापालाई धम्की दिएको आरोपमा एक युवक पक्राउ

काठमाडौँ :  नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापालाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रुपन्देही सैनामैना नगरपालिका ११ का २९ वर्षीय प्रदीप पन्त सो आरोपमा पक्राउ परेका हुन् ।

उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस लेखेका थिए । थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।

साथै थापाले सामाजिक सञ्जालमा पन्त पारिवारिक र राजनीतिक परिचय खुल्ने कागजात समेत पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij