Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलालीमा एक महिला मृत फेला

कैलालीमा एक महिला मृत फेला

धनगढी :कैलालीमा एक महिला मृत फेला परेकी छन्। प्रहरीका अनुसार टीकापुर नरपालिका–८ श्रीलंकास्थित कर्णाली नदीमा हाल परिचय नखुलेकी अन्दाजी ३५ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij