Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं : सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौंको सतुंगलबाट लागूऔषधसहित सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्यूरोको टोलीले तीन जनालाई पक्राउ गरेको हो।

उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij