Oct 17 2026 | २०८३, कार्तिक १गते
काठमााडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो ।
उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij