Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राजावादीले लुटे कोटेश्वरको भाटभटेनी, वियरका बोतलसमेत छाडेनन्

राजावादीले लुटे कोटेश्वरको भाटभटेनी, वियरका बोतलसमेत छाडेनन्

काठमाडौं : प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट गरेका छन् ।सुरक्षागार्डलाई हातपात गर्दै प्रदर्शनकारीहरुले भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेर लुटपाट गरेका हुन् । लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरिएको थियो ।

सो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ ।यस्तै व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij