Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जुवा खेलिरहेको अवस्थामा नगद ४ लाखसहित १६ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा नगद ४ लाखसहित १६ जना पक्राउ

नुवाकोट : नुवाकोटको शिवपुरी गाउँपालिका–६ खोले गाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्रसमेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रुपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij