Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

टोखा झोर क्षेत्रबाट २५ करोड नगदसहित एक जना पक्राउ

टोखा झोर क्षेत्रबाट २५ करोड नगदसहित एक जना पक्राउ

काठमाडौँ : प्रहरीले भारी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई २५ करोड नगदसहित पक्राउ गरेको हो ।

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी गराउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij