Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सशस्त्रका सईमाथि बालिका बलात्कारको आरोप, स्थानीयले घेरे प्रहरी कार्यालय

सशस्त्रका सईमाथि बालिका बलात्कारको आरोप, स्थानीयले घेरे प्रहरी कार्यालय

महोत्तरी : महोत्तरीमा सशस्त्र प्रहरीका सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ।लोहारपट्टी नगरपालिका ४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टमा कार्यरत सई सिंहमाथि बालिका बलात्कारको प्रयास गरेको आरोप लागेको हो।

स्थानीयले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।स्थानीय हरूले प्रहरी पोस्ट घेराउ गरेका छन् । स्थानीयको विरोध प्रदर्शनको कारण त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij