Oct 16 2026 | २०८३, आश्विन ३०गते
विराटनगर : प्रहरीले महेन्द्र मोरङ क्याम्पस विराटनगरका स्ववियु सभापति जसवन्त पौडेल, नेविसंघबाट सभापतिको उम्मेदवार बनेका प्रज्वल विष्टसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij