Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बालिका बलात्कारको आरोपमा बझाङबाट एक जना पक्राउ

बालिका बलात्कारको आरोपमा बझाङबाट एक जना पक्राउ

बझाङ : १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।जयपृथ्वी नगरपालिका-१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका-५ घर भएका २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij