Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी

टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी

काठमाडौँ : काठमाडौँको टोखा नगरपालिका–८ बानियाँटारबाट करिब १ लाख ९९ हजारको सुनका गहना र नगद चोरी भएको छ । टोखा नगरपालिका–८ स्थित ३७ वर्षीया सावित्राकुमारी कँडेलको डेराबाट ल्यापटप, मोबाइल, सुन र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पर्साको सखुवा प्रसौनी घर भएकी कँडेलको डेराबाट बुधवार दिउँसो चोरी भएको हो । चोरीमा संलग्न आरोपीलाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij