Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कोटीहोमको भूमिपुजन रोक्न खोज्दा पोखरामा झडप

कोटीहोमको भूमिपुजन रोक्न खोज्दा पोखरामा झडप

पोखरा : पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ ।लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो।मानव सेवा फाउन्डेसन नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन।

अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो ।सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij