Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

थाइल्याण्डबाट ल्याएको २२ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद

थाइल्याण्डबाट ल्याएको २२ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्याण्डबाट गाँजा लिएर आएका दुई जनालाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव शान्तिराज निरौलाले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा माडातादोम थाधा भायालिल र ताजहाया कालारोता छन् । थाइ एयरको उडानमार्फत काठमाडौँ आएका एक जनाको साथबाट १२ केजी र अर्काे आरोपीको साथबाट १० केजी गाँजा बरामद गरिएको उपसचिव निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij