Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ

कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढी : कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन।जिल्लाको बदैगोरिया गाउँपालिका–६ विशालनगरबाट २० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका २२ वर्षीय विशाल विक पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालय, सडकपुरको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। प्रहरीले उक्त विषयमा अनुसन्धान जारी रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij