Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौंमा प्रहरीले चलायो गोली

काठमाडौंमा प्रहरीले चलायो गोली

काठमाडौं : काठमाडौंमा गोली चलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखाबाट झोर जाने बाटोमा गोली चलाएको हो ।प्रहरीका अनुसार गोली चलाएर गुड्डु पटेललाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले तीन राउन्ड गोली चलाएको थियो भने एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको स्रोत बताउँछ ।पटेललाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij