Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बझाङमा बालिकामाथि जबरजस्ती करणी

बझाङमा बालिकामाथि जबरजस्ती करणी

बझाङ : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङमा एक युवक पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका-४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विवेकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij