Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथर : पाँचथरमा विद्यार्थी बोक्ने गाडी दुर्घटना भएको छ ।हिलिहाङ गाउँपालिका–१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्‍याएर अमरपुर बजार फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बलेरो बुधबार साँझ अमरपुर नजिक दुर्घटना भएको हो ।

सो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा हिलिहाङ–१ का ३५ वर्षीय हेमराज योगी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij