Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ओखलढुंगा जाँदै गरेको बस काभ्रेमा दुर्घटना

ओखलढुंगा जाँदै गरेको बस काभ्रेमा दुर्घटना

काठमाडौं : काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटना भएको छ ।धोबी, सिरिसे, ढाडे हुँदै ओखलढुंगाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३, ००१-००५ ख ९९४२ नम्बरको बस काभ्रे भञ्ज्याङमा दुर्घटना भएको हो ।

आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह-चालकसहित१७ जना घाइते भएका छन् ।उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा २४ जना यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij