प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली, बाँकी क्षेत्रको मौसम सफा २०७७, २५ पुष शनिबार
काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसममा आंशिक बदली भएको छ । देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ । आज विहान ६ बजे काठमाडौंको वायुको..
:: पुरा पढ्नुहोस् »