
भाइटीकाको महत्त्व झल्काउने, ‘निधारैमा लर्काएर सप्तरंगी टीको’, भिडियो २०७५, २३ कार्तिक शुक्रबार
काठमाडौं, कात्तिक २० । 'निधारैमा लर्काएर सप्तरंगी टीको' बोलको गीत विशेषत: नेपाली सांगीतिक क्षेत्रको सदावहार चर्चित गीतमध्येको एक हो। कवि दिनेश अधिकारी यो गीतका लेखक हुन्। स्वर हेम लताको रहेको छ। गीतमा संगीत भने शम्भुजित बाँस्कोटाले भरेका..
:: पुरा पढ्नुहोस् »