Sauraha Online tv


चितवनमा चन्द्र ढकाल विशेष सम्मान, आत्मनिर्भर हुने व्यवसाय प्रर्वद्धनमा जोड (भिडियो) २०७७, २८ मंसिर आईतवार

  चितवन : नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवं युवा व्यवसायी चन्द्र ढकाललाई पूर्वी चितवनमा सम्मान गरिएको छ । धौलागिरी अञ्चलको बाग्लुङको तत्कालिन अमलाचौर गाविसमा जन्मिएर व्यवसायिक जीवनमा छलगं मारि अलग पहिचान स्थापित गरेको..

:: पुरा पढ्नुहोस् »

उवासंघ रत्ननगरको चुनावी सरगर्मी : हरि अधिकारीको यस कारण उपाध्यक्षमा उम्मेदवारी ! २०७७, २७ मंसिर शनिबार

चितवन : पूर्वी चितवनका व्यवसायीहरुमा यतिवेला चुनावी चटारोले छोएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आसन्न २१ र्औँ अधिवेशनको मिती नजिकिएसँगै चुनावी प्रतिस्पर्धी ह्वात्तै बढेको छ । जसको विभिन्न पदमा उठ्ने उम्मेदवारहरुलाई चटारो छ । जसका उनीहरु..

:: पुरा पढ्नुहोस् »

राजावादीको जनप्रर्दशनमा ‘दुःख पाए साराले, केपी तेरो पाराले’ भन्दै प्रधानमन्त्री विरुद्ध आक्रोश (भिडियो) २०७७, २० मंसिर शनिबार

  चितवन : चितवनसहित देशका विभिन्न भागमा राजसंस्थाको पक्षमा विशाल जनप्रर्दशन गरिएको छ । गणतन्त्रात्मक शासन पद्धति विरुद्ध सर्वसाधरण सडकमा उत्रिए । राष्ट्रवादी नागरिक समाज चितवन र नवलपुरको आव्हानमा शनिबार दिउसो भरतपुरमा निस्केको मोटरसाइकल..

:: पुरा पढ्नुहोस् »

कुमारी बैंकद्धारा मृतक धामीको परिवारलाई आर्थिक सहयोग (भिडियो) २०७७, १४ मंसिर आईतवार

रत्ननगर : हात्तीको आक्रमणबाट ज्यान गुमाएका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत माहुते हंसराज कुमर धामीको परिवारलाई राहत प्रदान गरिएको छ । कुमारी बैंक सौराहा शाखाले धामीको परिवारलाई जीविकोपार्जनमा सहयोग होस भनेर रु १० हजार रुपैया..

:: पुरा पढ्नुहोस् »

गायिक स्मिता दाहालको नयाँ मालिङ्गो भिडियोसहित सार्वजनिक २०७७, ४ मंसिर बिहीबार

  चितवन : पछिल्लो समयमा लोकप्रिय बनेकी गायिक स्मिता दाहालको नयाँ मालिङ्गो भिडियोसहित सार्वजनिक भएको छ । हरेक पटक फरक नयाँ लोकप्रिय गीत र भिडियो एक साथ सार्वजनिक गर्दै आएकी दाहालले महानायक राजेश हमालसगैँ आफु पनि अभिनय गरेर नयाँ गीत गज्जब टिभि..

:: पुरा पढ्नुहोस् »

सौराहाचोकमा ५ करोडको लागानीमा साहारा सुपरमार्केट सञ्चालनमा (भिडियो) २०७७, २६ कार्तिक बुधबार

चितवन : पूर्वी चितवनको रत्ननगर १ सौराहाचोकमा सुविधा सम्पन्न साहारा सुपरमार्केट सञ्चालन गरिएको छ । झण्डै ५ करोड रुपैयाँ लगानी गरि निर्माण सुपरमार्केट आजदेखि शुभारम्भ गरिएको हो ।       एक भव्य औपचारिक समारोहका विच रत्ननगर नगरपालिकाका..

:: पुरा पढ्नुहोस् »

चितवन प्रहरीको एक्सन : मोटरसाइकल चोरी गिरोहका सात जना पक्राउ (भिडियो) २०७७, २३ कार्तिक आईतवार

चितवन : चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने ७ जनालाई मोटरसाईकलसहित सार्वजनिक गरेको छ । मोटर    साईकल चोरीको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाईकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । ..

:: पुरा पढ्नुहोस् »

चितवने युवा सुन्दरको अभिनयमा श्रद्धाञ्जली सार्वजनिक २०७७, २० आश्विन मंगलवार

चितवन : चितवने युवा नेता सुन्दर डल्लाकोटीले दोश्रो पटक अभियन गरेको नयाँ मार्मिक भिडियो रिलिज भएको छ । यसअघि माईतीको देशैमा बोलको निकै मौलिक र मार्मिक परिवेशमा तीज गीतमा उनले अभिनय गत गरेका थिए । जसका कारण उनको अभिनयको सबै ति चर्चा सुरु भएको थियो ।..

:: पुरा पढ्नुहोस् »

नव नियुक्त उपकुलपति डा पुण्यप्रसादको उद्धघोष : एफयु अब शैक्षिक क्यालेण्डर अनुसार कुनै दिन बन्द नभइ खुल्नेछ (भिडियो) २०७७, १५ आश्विन बिहीबार

चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका नव नियुक्त उपकुलपति प्रध्यापक डा पुण्यप्रसाद रेग्मीले अब एफयु शैक्षिक क्यालेण्डर अनुसार कुनै दिन बन्द नभइ खुल्ने दावी गरेका छन् । विभिन्न बाहान अब वन्द गर्ने चलन अन्त्य हुनै पर्छ, सबैका माग..

:: पुरा पढ्नुहोस् »

चितवनमा क्यान्सर सतर्कता दिवस मनाईयो, खानपानमा विशेष ध्यान दिन मन्त्री ढकालको सुझाव (भिडियो) २०७७, १० आश्विन शनिबार

चितवन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहारविहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा..

:: पुरा पढ्नुहोस् »