E-Paper


नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोकथाम जारी : भोली दिउँसो पनि सडक बन्द हुने २०७६, २३ पुष बुधबार

भरतपुर :  नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ गत मङ्सिर..

:: पुरा पढ्नुहोस् »