Banner News


 प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट हटाउने तयारी, स्थायी कमिटी बैठक बस्दै २०७७, ११ माघ आईतवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । बैठकले प्रधानमन्त्री केपी शर्मा..

:: पुरा पढ्नुहोस् »

नेपालमा बुधबारबाट कोरोनाविरूद्धको खोप अभियान सुरू हुने २०७७, ११ माघ आईतवार

काठमाडौँ :  नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ । भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिशिल्ड’ शनिबार नै सम्बन्धित प्रदेशमा पठाएको छ । विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा पठाइएको खोप आजसम्म..

:: पुरा पढ्नुहोस् »

पत्रकारलाई सम्मानको पाठ पढाउने प्रधानमन्त्री किन आफैले अरुको अपमान गर्छन ? २०७७, ११ माघ आईतवार

काठमाडौं । पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्री केपी ओलीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा भने मर्यादाका सारा सीमा नाघ्दै आएका छन् । राजनीतिक प्रतिस्पर्धी मात्र होइन, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरू,..

:: पुरा पढ्नुहोस् »

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथीको सुनुवाई आजबाट २०७७, ११ माघ आईतवार

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथीको सुनुवाईले आजबाट निरन्तरता पाउने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाई हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा आजका लागि तय भएको थियो । प्रधानन्यायाधीश..

:: पुरा पढ्नुहोस् »

तीन दिनको मौसम पुर्वानुमान यस्तो छ (सेयर गर्नुहोस ) २०७७, ११ माघ आईतवार

काठमाडौँ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । यस्तो छ तीन दिनको पूर्वानुमान माघ ११ गते..

:: पुरा पढ्नुहोस् »

आज आइतवार हेर्नुहोस तपाईंको भाग्यफल २०७७, ११ माघ आईतवार

आजको राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सबल रहनेछ । गहना, कपडा वा धातु जोड्ने समय रहेकोछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग आत्मियता बढ्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको..

:: पुरा पढ्नुहोस् »

ओलीलाई पार्टीबाट निकाल्दै नेकपा बहुमत समूह २०७७, १० माघ शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमतमा रहेको प्रचण्ड–माधव समूहले अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी थालेको छ । सो समुहले केन्द्रीय समितिको बैठकबाट प्रम ओलीलाई अध्यक्ष पदबाट..

:: पुरा पढ्नुहोस् »

बालुवाटार पुगे पूर्वजनमुक्ति सेनाका कमाण्डर २०७७, १० माघ शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग सामूहिक भेट गरेका छन् । विभाजित नेकपाको ओली समूहका अध्यक्षसमेत रहेका ओलीले समस्याको वास्तविक समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । जनयुद्धमा गरेको..

:: पुरा पढ्नुहोस् »

कृषि क्षेत्रमा बैदेशिक लगानी खुल्ला गरेर सरकारले कृषि उधमीको घाँटी निमोठ्दै २०७७, १० माघ शनिबार

शिव शर्मा, चितवन : सरकारले कृषि क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्ने नीति लिएपछि यहाँका कृषि समुहले चर्को विरोध गरेका छन् । कृषि जन्य क्षेत्रमा सरकारले गत पुष २० गते प्रतक्ष्य बैदेशिक लगानी खुला गर्ने गरि राजपत्रमा सुचना प्रकाशित गरेको थियो ।..

:: पुरा पढ्नुहोस् »

२४ घण्टामा देशभर थपिए २३२ कोरोना संक्रमित २०७७, १० माघ शनिबार

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितहरुमा १४१ पुरुष र ९१ महिला..

:: पुरा पढ्नुहोस् »