
चितवनमा पहिलाे पटक हस्पिटल वेडकाे उत्पादन २०७७, १६ भाद्र मंगलवार
चितवन :मेडिकल सिटिकाे रूपमा बिकास हुँदै गरेकाे चितवनमा पहिलाे पटक सम्पुर्ण किसिमका हस्पिटल फर्निचरकाे उत्पादन शुरू भएकाे छ । हस्पिटल फर्निचरमा बिदेशीकाे उत्पादनकाे भर पर्नु पर्ने अबस्थालाई अन्त्य गर्ने गरि चितवनका ६ जना युवाहरूले उद्योग..
:: पुरा पढ्नुहोस् »