
चर्चित गीतकार प्रेमविनोद नन्दन सम्मानित २०७७, ४ पुष शनिबार
चितवन : चर्चित गीतकार एवम् साहित्यकार प्रेमविनोद नन्दन सम्मानित हुनुभएको छ । गीतकार संघ नेपालले दशौैँ वार्षिकोत्सवको अवसर पारेर नन्दनलाई आज(शनिबार) राष्ट्रिय स्रष्टा सम्मान गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्मानपत्र..
:: पुरा पढ्नुहोस् »