सम्पादकीय


वन्यजन्तु अस्पताल : उदाहरणीय कामको थालनी २०७७, १८ पुष शनिबार

शिकारीले गैंडा लगायतका बन्यजन्तु मारेर चितवन निकुञ्जमा सुरक्षा चुनौती थपिने गरेको छ । केही समय रोकिएको गैंडा तस्करी पछिल्लो समय फेरी सुरु भएको आकलन एक दुई वटा घटनाले देखाएको छ । सरकारले वन्यजन्तु जोगाउन भन्दै निकुञ्जमा गस्ती,शिकारीलाई..

:: पुरा पढ्नुहोस् »

बढ्दो सडक दुर्घटनाले निम्त्याएको प्रश्न ! २०७७, १७ पुष शुक्रबार

चितवनमा सडक दुर्घटनाको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । सडक सुरक्षामा प्रहरीले सम्पूर्ण ध्यान केन्द्रीत गर्दा पनि के कारणले दुर्घटना बढेको छ भन्ने प्रश्व यतिवेला उठिरहेको छ । दुर्घटना न्यूनीकरण गर्न प्रहरीले कारबाही देखि सडकमा सीसी..

:: पुरा पढ्नुहोस् »

जलचर प्राणीको संरक्षणमा जुटौं २०७७, १६ पुष बिहीबार

सम्पादकीय : जैविक विविधता संरक्षणको हिसाबले नदिमा आश्रित जलचर प्राणी बाघ,गैंडा भन्दा पनि महत्वपूर्ण मानिन्छन । जीवजन्तुको जीवन चक्रमा चलचर प्राणीको महत्वलाई कम आकलन गर्न सकिदैन । दुर्लभ मानिएको घडियाल गोही र चराचुरुङ्गी नदिमा आश्रित जीव हुन..

:: पुरा पढ्नुहोस् »

सम्पादकीय : घुमौ सौराहाको सार्थकता २०७७, १५ पुष बुधबार

सम्पादकीय : सौराहाका पर्यटन व्यवसायीहरुले कोरोना महामारीको कारण थलिएको मुलुकको तेश्रो पर्यटकीय गन्तब्य सौराहाकमा आन्तरिक पर्यटक प्रर्बद्धनको लागि घुमौ सौराहा अभियान सुरु भएका छन । कोरोनाका कारण तत्काल विदेशी पर्यटक आउने अबस्था छैन । पर्यटन..

:: पुरा पढ्नुहोस् »

पर्यटन क्षेत्रमा आशाको किरण २०७७, १९ मंसिर शुक्रबार

सम्पादकीय : कोरोना भाइरसको प्रभावका कारण सबै भन्दा बढी नेपालको पर्यटन क्षेत्र प्रभावित भयो । अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास भइरहेको पर्यटन व्यवसाय प्रभावित हुँदा त्यसको असर व्यवसायीलाई मात्र परेन,राज्य सञ्चालनमा समेत समस्या आइप¥यो ।..

:: पुरा पढ्नुहोस् »

स्वास्थ्य सावधानी अपनाऔँ २०७७, ९ मंसिर मंगलवार

सम्पादकीय  : कोभिड–१९ को महामारी कम भएको छैन । मौसम परिवर्तन भएको छ । गर्मीबाट चिसो मौसम भित्रिएको छ । चिसोमा कोभिड–१९ को सङ्क्रमण बढ्ने खतरा त छदैछ । यो चिसोको समयमा मौसमी स्वास्थ्य समस्याले झनै सताउने गर्दछ । मौसम परिवर्तन भएर चिसो बढेसँगै..

:: पुरा पढ्नुहोस् »

सम्पादकीय : ट्रम्प पराजयको सन्देश २०७७, २७ कार्तिक बिहीबार

भरखरै मात्रै अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएको छ । नेपालमा अमेरिका सधैँ चर्चामै रहने गर्छ । अमेरिकीले नेपालबारे कम जानकारी राखे पनि नेपालीहरु अमेरिकाप्रति बढी नै चासो राख्छन् । साम्राज्यवादी शक्तिको रुपमा अमेरिका..

:: पुरा पढ्नुहोस् »

एशीड आक्रमण विरुद्ध सरकार २०७७, १९ आश्विन सोमबार

पछिल्लो समय बढ्दो एशीड आक्रमण रोक्नका लागि सरकार कडा रुपमा प्रस्तुत भएको छ । सरकारले एशीड छ्याप्नेविरुद्ध कडा कानुन ल्याएको छ । अध्यादेशमार्फत् ल्याइएको कानुनले एशीड छ्याप्नेमाथि १० लाख रुपैयाँ जरिवाना र २० वर्ष कैदको व्यवस्था गरेको छ ।..

:: पुरा पढ्नुहोस् »

आशावादी पाँच वर्ष २०७७, १३ आश्विन मंगलवार

सम्पादकीय  : मुलुकमा हर्षोल्लासका साथ पाँच वर्षअघि तत्कालीन संविधानसभामा भएका ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरुको समर्थनमा नेपालको संविधान २०७२ जारी गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने राज्यको मूल कानूनलाई वैधानिकता..

:: पुरा पढ्नुहोस् »

अर्थतन्त्र गतिशील बनाऊ २०७७, २२ भाद्र सोमबार

सम्पादकीय  : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण गत वर्षको चैत ११ देखि नेपालमा लकडाउन सुरु गरियो । करिब चार महिनापछि लकडाउन खुला गरियो तर स्थानीय प्रशासनले पटक पटक निषेधाज्ञा जारी गरेको छ । जसका कारण देशको..

:: पुरा पढ्नुहोस् »