शिक्षा


रोबोटिक्स हिजो, आज र भोलि २०७६, २४ चैत्र सोमबार

  हरिराम देवकोटा : भाइबहिनीहरू तपाईंहरूले टेलिभिजन, चलचित्र वा अन्य स्थानमा के मानिसजस्तै देखिने चलायमान आकृति वा अन्य यन्त्रजन्य वस्तु देख्नुभएको छ ? यस किसिमको यन्त्रले आजका दिनमा मानव समुदायलाई धेरै तरिकाबाट सहयोग पनि गरिरहेको..

:: पुरा पढ्नुहोस् »

बालबालिकाका लागि अनलाइन कक्षा उपयुक्त विकल्प २०७६, २४ चैत्र सोमबार

यलु जोशी, काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउन (बन्दाबन्दी) का बेला घरमा बसेर बालबालिकालाई कसरी सकारात्मक र रचनात्मक रुपमा व्यस्त बनाउने भन्ने आम चासोको विषय बनेको छ । तर अनलाइन कक्षाको सञ्चालनले भने धेरै बालबालिकालाई..

:: पुरा पढ्नुहोस् »

अष्ट्रेलिया पुगेका नयाँ विद्यार्थीहरुलाई ग्रेसको राहत २०७६, २३ चैत्र आईतवार

काठमाडौं :  सुनौलो भविष्य निर्माणको सपना बोकेर उच्च शिक्षा हासिल गर्नका लागि पछिल्लो समय अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरु कोरोना भाईरस कोभिड-१९ को विश्वब्यापी प्रकोपको कारण पुराना विद्यार्थी भन्दा गम्भीर समस्यामा परेका छन् । नयाँ..

:: पुरा पढ्नुहोस् »

अस्ट्रेलियामा प्रधानमन्त्री मरिसनको घोषणापछि संकटमा नेपाली विद्यार्थी २०७६, २२ चैत्र शनिबार

काठमाडौं :  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ । मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हुन्। कोरोना भाइरसका..

:: पुरा पढ्नुहोस् »

एसईई तयारीमा रहेका विद्यार्थीले घरमै बसी बसी शिक्षकलाई सोध्न पाउने २०७६, १९ चैत्र बुधबार

काठमाडौं : कोरोना भाइरस सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन्। विद्यार्थीको परीक्षाको तयारीमा..

:: पुरा पढ्नुहोस् »

बोस्टन कलेजमा अनलाइनबाटै पढाइ सुरु २०७६, १७ चैत्र सोमबार

  भरतपुर : भरतपुरस्थित बोस्टर्न इन्टरनेशनल कलेजले अनलाइनबाटै पढाउन थालेको छ । कलेजका सबै संकायले अनलाइनबाटै पढाउन थालेको कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए । कोरोनाका कारण पढाइ लामो समयसम्म अवरोध हुने देखिएपछि अनलाइनबाटै..

:: पुरा पढ्नुहोस् »

कति सम्पर्कमा आए ‘सेल्फ क्वारेन्टाइन’मा बसेका अस्ट्रेलियाका नेपाली विद्यार्थी ? २०७६, १५ चैत्र शनिबार

छत्र शंकर, काठमाडौं : नेपाली विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि हब मानिने अस्ट्रेलियामा एक लाखभन्दा बढी नेपाली छन्। छोराछोरी अस्ट्रेलिया पठाएर नेपालमा बसेका बुबाआमाको ध्यान अहिले अस्ट्रेलिया तिरै छ। यदि तपाईंले भर्खरै छोराछोरी..

:: पुरा पढ्नुहोस् »

सेन्ट जेभियर्स र जेभियर्स इन्टरनेसनल स्कुलमाथि कारवाही हुन सक्ने २०७६, १४ चैत्र शुक्रबार

काठमाडौं: कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने भएको छ । विद्यार्थी भर्ना गर्न बोलाउने..

:: पुरा पढ्नुहोस् »

विद्यार्थी भर्ना लिए कारबाही गरिने २०७६, १४ चैत्र शुक्रबार

काठमाडौं : चैत १४ गते । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिनेभएको छ। विद्यार्थी भर्ना गर्न बोलाउने..

:: पुरा पढ्नुहोस् »

महिला शशक्तिकरणकाे एक महिने मण्टेश्वरी तालिम सकियाे २०७६, ८ चैत्र शनिबार

चितवन :  महिला शशक्तिकरण तथा परिवर्तनशिल संस्थाको आयोजना गरिएको एक महिने मण्टेश्वरी तालिम सकिएको छ । प्रदेश नम्बर २ र ५ का एक पुरुष र १९ जना महिला सहभागी थिए । कुशल शिक्षक कुसल आमा दक्ष जनशक्ति अनि रोजगार सिर्जना गर्न तालिम आयोजना गरेको संस्थाकी..

:: पुरा पढ्नुहोस् »