विज्ञान/प्रविधी


कोभिड-१९ को खोप बनाउने दौडमा चीन सबैभन्दा अगाडि २०७७, २४ असार बुधबार

काठमाडाैँ :     कोभिड-१९ विरूद्धको खोप बनाउने दौडमा चीन सबैभन्दा अगाडि देखिएको छ। समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ खोप निर्माण कम्पनी सिनोभेक बायोटेकले तयार पारेको परीक्षण खोप जुलाईको अन्त्यमा परीक्षणको अन्तिम चरणमा प्रवेश गर्न तयार..

:: पुरा पढ्नुहोस् »

टिकटकसहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउँदै २०७७, २४ असार बुधबार

काठमाडाैँ :      अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । सोमबार उनले छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले..

:: पुरा पढ्नुहोस् »

पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम शुरु २०७७, २४ असार बुधबार

काठमाडौँ :  सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति रोक्न सकिएको..

:: पुरा पढ्नुहोस् »

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सबै वडामा इन्टरनेट २०७७, २२ असार सोमबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम..

:: पुरा पढ्नुहोस् »

मेलम्ची सुरुङको परीक्षण सुरू २०७७, २१ असार आईतवार

निकै लामो समय अन्योलमा परेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण थालिएको छ । सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङमा पानी हाल्न थालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।यसबारे जानकारी दिन खानेपानी मन्त्री विना मगरले ३ बजे..

:: पुरा पढ्नुहोस् »

फेसबुकका डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध २०७७, २१ असार आईतवार

गुगलले आफ्नो गुगल प्ले स्टोरबाट विभिन्न २५ वटा एन्ड्रोइड एपहरुलाई हटाइदिएको छ । फेसबुक प्रयोगकर्ताका लगइन डाटाहरुको चोरीमा ती एपहरु संलग्न रहेको विषयमा साइबर सेक्योरिटी कम्पनी एभिनाले खुलासा गरेसँगै गुगलले यस्तो कदम चालेको हो । ती एपहरुमा..

:: पुरा पढ्नुहोस् »

बन्द हुँदैछ फेसबुकको ‘टिकटक’ ? २०७७, २१ असार आईतवार

सोसल मिडिया कम्पनी फेसबुकले टिकटकलाई टक्कर दिने भनिएको आफ्नो एउटा एप बन्द गर्दैछ ।फेसबुकले सन् २०१८ मा उक्त एप ल्याएको थियो र विश्वका विभिन्न देशहरुमा उपलब्ध थियो । खासगरी अमेरिका, कोलम्ब्यिा, मेक्सिको, अर्जेन्टिना, चिली, पेरु, पनामा, कोस्टारिका..

:: पुरा पढ्नुहोस् »

टिकटकसहित ५९ चिनियाँ एप भारतमा प्रतिबन्ध २०७७, १५ असार सोमबार

एजेन्सी : भारतमा टिकटकसहित ५९ चिनियाँ एफमाथि प्रतिबन्ध लागेको छ । भारत सरकारले डिजिटल स्ट्राईक भन्दै टिकटकसहित ५९ वटा विभिन्न चिनियाँ एपमाथि प्रतिबन्ध लगाएकाे हाे। भारतमा मात्रै टिकटकका लगभग ३ करोड प्रयोगकर्ता छन् । टिकटक साना भिडियो..

:: पुरा पढ्नुहोस् »

मुस्ताङका सामुदायिक विद्यालयलाई सञ्चार उपकरण २०७७, ११ असार बिहीबार

जाेमसाेम : हिमाली जिल्ला मुस्ताङका ३ स्थानीयतहका ५ सामुदायिक विद्यालयलाई करिब १ करोड ३० लाख रुपैयाँ बराबरको १ सय ३४ थान कम्प्युटर तथा सञ्चार उपकरण हस्तान्तरण भएको छ । मुस्ताङको ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानको समन्वयमा उक्त..

:: पुरा पढ्नुहोस् »

देशभर दसवटा सिग्नेचर पुल बन्ने २०७७, ८ असार सोमबार

काठमाडौं :  देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् । दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण..

:: पुरा पढ्नुहोस् »